गजलबारमा गुञ्जिए देबेश

काठमाडौं । गायक देबेश राई शुक्रबार साँझ गजलबारमा गुञ्जिए । बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा अतिथि कलाकारका रुपमा प्रस्तुत भएका देबेशले ग्राहक तथा दर्शकलाई करिब तीन घण्टा आफूसँगै झुमाएका थिए । नेपाली तारा सिजन–३ का फस्ट रनरअप समेत रहेका देबेश रकिङ शैलीमा प्रस्तुत भएपछि दर्शकदीर्घा उनीसँगै झुमेका थिए । साँझ करिब ८ बजेतिर स्टेज उक्लिएका … Continue reading गजलबारमा गुञ्जिए देबेश